सोनम ल्होछार winter solstice पछिको दोश्रो new Moon मा मनाइन्छ। त्यसैले हामि माघमा ल्हो फेर्छ भन्छौ।
@Binalama75Bina
@Dikshantlama_
@chronic2457
@Sete_Man
@tamangsharmi
@Binalama75Bina
@RaneyTam
@rojina1988
@BabitaGhising
@Sete_Man
@mailalama
@chandrabdrl
@sarojtamaang
@Binalama75Bina
@Dikshantlama_
@chronic2457
@Sete_Man
@tamangsharmi
@Binalama75Bina
@RaneyTam
@rojina1988
@BabitaGhising
@Sete_Man
@mailalama
@chandrabdrl
@sarojtamaang
हामिले देखेको, सुनेको र बुझेको अनुसार सोनम लोसार सहित अरु ३ लोसार छन्।
१) ग्याल्पो लोसार- तिब्बति बौद्ध पात्रो अनुसार २८.५ दिन पछि
२) गुरुङले (तमु) मनाउने तोला लोसार
३) कोङ्बा - जुन 10th lunar month को पहिलो दिनमा मनाउछन्। पुर्वि खाम र सच्वान बिचको 'च्याङ' (Qiang) जातिले मनाउछन्

सोनम लोछार र चिनियाँ नयाँ वर्ष एकै दिन पर्छ। चिनियाँ इतिहासमा यो फरक फरक तिथिमा र फरक नामले मनाइने गर्थ्यो। Han dynasty (202 BC – 220 AD) देखि यो पर्वको तिथि सधैको लागि fixed गरे। सन १९१२ देखि चिनए Gregorian calendar प्रयोग गरे पनि, चाड पर्वको लागि पुरानै चिनियाँ पात्रो चलाउछन्।
१) चिनियाँ पात्रोको आधार 'पहेलो सम्राट' (Huangdi) को शासणकाल 2698 BC लाइ मान्छन्। 2698+2021= 4719 साल हो यो पालि।
२) तिब्बति पात्रो- सोङ्चन गम्पोको पुर्खा, पहिलो राजा, न्यातृ चन्पोको शासन्काल, 127 BC. 127+2021= 2148
३) तामाङ्को आधार? 2857-2021= 836 BC मा त्यस्तो के भयो?
२) तिब्बति पात्रो- सोङ्चन गम्पोको पुर्खा, पहिलो राजा, न्यातृ चन्पोको शासन्काल, 127 BC. 127+2021= 2148
३) तामाङ्को आधार? 2857-2021= 836 BC मा त्यस्तो के भयो?
अब प्रश्न यि छन्
१) तामाङले नेपालको भुमि छिर्दा चिनियाँ सभ्यता बोकेर आए त? आए, कैले आए?
२) तामाङ, आजको तिब्बति जाति भन्दा पुरानो जाति देखिन्छ।
३)तिब्बतमा बौद्ध धर्मको आगमन भन्दा पहिले नै पनि लोसार मनाइन्थ्यो। त्यहाँ पनि चिनियाँ सभ्यताको प्रभाव थियो।
४) त्यहि तामाङ, किरात थिए?

नेपालि इतिहासमा किरात भनेर राइ लिम्बुलाइ बुझ्ने वा उनले आफै दावि गर्छन्। तर, न काठमाडौं बासि सुङ्गुर खान्छन्, न धान नाच्छन्। कृस्चियन वा इस्लाम धर्मवालम्बि नभएता पनि, उनिहरुको मृतकलाइ गाड्छन्। किन? अरु कसैको गाड्दैनन्। अनुमान हो कि सायद उनिहरु पछि आएका Sinitic प्रभावका हुन्।
Read on Twitter